बिरगंज महानगरपालिकामा सहिदको अपमान

166

बिरगंज।

बिरगंज महानगरपालिकाले सहिदको अपमान गरेको प्रत्यक्ष प्रमाण भेटिएको छ । जनताको मुक्तिको लागि २०६२-६३को आन्दोलन आफ्नो ज्यन उत्सर्ग गरेका सहिदहरुको फोटो कुचो राख्ने ठाउँमा मिल्काएको तस्बिर हामीलाई प्राप्त भएको छ ।

नगरप्रमुख बस्ने नँया भवनको माथि विर सहिदहरु, उप-राष्ट्रपति नन्द किशोर पुन र पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको फोटो समेत मिल्काएर राखिएको छ ।