युवा बिद्यार्थी संघर्ष समिति प्रदेश २ द्वारा रक्तदान कार्यक्रमको आयोजना

26

संतोष रन्जितकार
वीरगंज, १४ असोज ।
युवा बिद्यार्थी संघर्ष समिति प्रदेश नं. २ को आयोजनमा बृहत रक्तदान कार्यक्रम श्री कंकाली उचमधमिक विध्यालयमा युवा बिद्यार्थी शंघर्ष समिति प्रदेश नं. २ को उपाध्यक्ष सनी गुप्ताको अध्यक्षतामा सम्पन्न भएको छ । डा. अजय कुशवाहा, रन्जित कुशवाहा र सुनिल कुशवाहाँको सहयोग र नेपाल रेडक्रस पर्साको सहकार्यको सम्पन्न रक्तदान कार्यक्रममा १ महिला सहित २३ जनाले रक्तदान गरेका थिए ।
ब्लड बैंक रेडक्रस पर्साका उपमंत्री साबिर अहमद एराज र ख्ऋल् बाराका जिल्ला संजोजक रंजित कुशवाहाले रक्तदान गरी कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।
रक्तदान गर्नेमा शेख मोतिम, अजित कुमार, संतोष कुमार, मेवलाल प्रसाद, शनि कुमार गुप्ता, अरबिन्द प्र.यादव, कुन्दन कुमार जैसवाल, सचदेव राय यादव, चन्दन कुमार जैसवाल, राकेश कुश्वहा, शान्ति देवि, अनिश कुमार कर्न, रवि कुमार मह्तो, मुस्तुफा अन्सारी, गुडु कुमार,नवीन कुमार चौधुर, रबिन्द्र कुमार, करन कुमार कुश्वाहा, राम बिश्वास कुमार कुशवाह, रबिन्द्र राम र सन्दिप कुमार लगायतका रहेका थिए ।
उक्त कार्यक्रममा रेडक्रसका उदयराज शर्मा, धीरेन्द्र झा को प्रबिधिक टोलीको उपस्तिथि रहेको थियो ।