जनताले पिडा भोग्नु राम्रो भएन कृषि राज्य मंन्त्री यादव

29

सत्येन्द्र प्रताप सिंह
रौतहट २४ असोज ।
केही दिन लगातार मिडियाले समाचार प्रकाशन गरे पछि जनताको मर्म र भावनाको सराहना गर्दै बिहानै प्रदेश नं २ को भुमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवलेक आफ्नो जन्मस्थल पैतृक गाउँ रौतहटको राजदेवी न.पा. १ पथरा टोल हुदै बडहर्वा जाने सडक बिचमा पर्ने नयाँ पुल निर्माण कार्य समयमा सम्पन्न नभएको हुनाले सर्वसाधारण जनतालाई आवतजावत गर्नमा धेरै कठिनाइ भइरहेकोले तत्कालको लागि डाइभर्सनको निर्माण राज्यमन्त्री यादवले गराएका छन् ।