नेता रिजाल कोरोनामुक्त

108

बिरगंज ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल कोरोनामुक्त हुनुभएकाे छ । असाेज २५ गते दिएकाे स्वाबकाे रिपोर्ट आज नेगेटिभ आएकाे हाे। काेराेना पोजिटिभ आएपछि उहाँ वीरगंज स्थित घरमा आइसोलेसमा बस्नु भएको थियोे ।