Home समाचार रौतहटको कटहरिया नगरपालिकाको नगरसभा कार्तिक ३० गते हुने

रौतहटको कटहरिया नगरपालिकाको नगरसभा कार्तिक ३० गते हुने

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह
रौतहट, २९ असोज ।
रौतहटको कटहरिया नगरपालिकाको नगरसभा यहि कार्तिक ४ गते हुने भएको छ ।
कार्तिक ४ गते कटहरिया नगरपालिकाको नगरसभा हुन लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहले कटहरिया म्युजिकल एफएमलाई जानकारी दिएका छन ।
नियमानुसार प्रत्येक पालिकाले अषाढ मसान्त भित्रमै नगरसभा गरिसक्नुपर्ने छ सो समय भित्रमा जिल्लाका अधिकांश नगरपालिकाको नगरसभा सम्पन्न भएपनि कटहरिया लगाएतका नगरपािलकाका नगरसभा अझै हुन सकेको छैन ।
ढिलै भएपनि कटहरिया नगरपालिकाको नगरसभा हुने तय भएपछि अब विकास निर्माण लगाएतको कामले गति लिने भन्दै कटहरिया नगरपालिकासावी निकै खुसी भएका छन । त्यसैगरी रौतहटको फतुवा विजयपुर नगरपालिकाको नगरसभा भोली हुँदै
रौतहटको फतुवा विजयपुर नगरपालिकाको नगरसभा असोज ३० गते भोली हुँदै छ ।
असोज ३० गते फतुवा विजयपुर नगरपालिकाको नगरसभा हुन लागेको नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार गुप्ताले बताएका छन ।
नियमानुसार प्रत्येक पालिकाले अषाढ मसान्त भित्रमै नगरसभा गरिसक्नुपर्ने छ सो समय भित्रमा जिल्लाका अधिकांश नगरपालिकाको नगरसभा सम्पन्न भएपनि फतुवा विजयपुर, कटहरिया लगाएतका नगरपािलकाका नगरसभा अझै हुन सकेको छैन ।
ढिलै भएपनि फतुवा विजयपुर नगरपालिकाको नगरसभा हुने तय भएपछि अब विकास निर्माण लगाएतको कामले गति लिने भन्दै नगरपालिकासावी निकै खुसी भएका छन ।
यसैविच कार्तिक ४ गते कटहरिया नगरपालिकाको पनि नगरसभा हुन लागेको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.