Home समाचार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

by अंकुश दैनिक
0 views

सन्तोष रंजितकार,

बिरगंज ।

अखिल पिछडावर्ग नेपाल पर्साको आयोजना खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बिरगंज-१३ स्थित राधेमाई मन्दिरको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा ५ महिला सहित ६३ जनाले रक्तदान गरेका थिए ।

रक्तदान गर्नु हुनेमा रन्जन मिश्र,पुनम कुशवाह, निलम कर्ण, शिखा कर्ण, मानबिक चौधरी, मुस्कान बर्णबाल, अकलेश साह ,विशाल पाण्डे रुपेश सिंह, दिपक साह ,मुकेश साह बिजय साह , अतेन्द्र पटेल , लगायतले रक्तदान गरेका थिए ।

ओबिसि पर्साका अध्यक्ष अकलेश साहको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथी ओबिसीका महासचिव तेज प्रसाद निषाद रहनु भएको थियो ।

त्यसै गरि ओबिसी नेपाल पर्साका उपाध्यक्ष बिकास पटेल ,बिनोद यादव धर्मेन्द्र पटेल, राजन साह , आकाश गुप्ता , सन्दिप महतो ,रुपेश रौनियार ओबिसी धोबिनी गाबिस अध्यक्ष अनोजित राज रौनियार लगायतकाको सहभागीता रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.