Home Top News भिस्वा नाकामा तस्करहरुको रजगज

भिस्वा नाकामा तस्करहरुको रजगज

by अंकुश दैनिक
0 views

वीरगंज, २ कार्तिक ।

पर्साको भिस्वा नाकाबाट व्यापक तस्करी भइरहेको छ । बिओपी बन्जारी र भिस्वा प्रहरी चौकीका इन्चार्जको मिलोमतोमा नेपालबाट केराउ, छोकडा, मरिच र स्याउको व्यापक तस्करी भइरहेको छ । ल·डीका राजु पटेल, मुकेश रौनियारले भिस्वामा सोनु रौनियारको ब्रह्मस्थान नजिकै घरमा दोकान बनाई मोटर थुपार्ने गरेको र त्यहाँबाट मोटरसाईकलहरुमा राखेर भारत पठाउने गरेका छन् ।

त्यसैगरी किशोरी जयसवालले दैनिक १ ट्रक स्याउ त्यही नाकाबाट भारत पठाउने गरेको बुझिएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.