मुद्दा अब प्रक्रियामा गयो :- एसपी गंगा पंत

60

बिरगंज ।
पुर्व सभासद राजकुमार गुप्ता माथि मुद्दा दर्ता भइ सके पछी पर्साको प्रहरी उपरीक्षक गंगा पन्तले अब मुद्दा प्रकृियामा गइसकेको बताउनु भएकाे छ।

मृतकका भाई महेश चौरसियाले घटनाका मुख्य योजनाकार राजकुमार गुप्ता भएको किटानी जाहेरी दर्ता गरेका छन ।