ज.स.पा महानगर इकाई समितिद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

113

संतोष रन्जितकार,

बिरगंज ।
नेपालीहरुको महान चाडपर्व शुभ दिपावली, तथा छठ पर्वको उपलक्ष्यमा जनता समाजवादी पार्टी नेपाल महानगर इकाई समिति द्वारा बिरगंज महानगरपालिका वडा नम्बर १६ इनर्वामा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रम पर्सा जिल्ला जनता समाज वादी पार्टी नेपाल का नेता मदन प्रसाद यादव को सभापतित्व सम्पन्न भएको थियोे भने शुभकामना आदानप्रदान कार्यक्रम मा नेता कर्याकर्ता बुद्धिजिबी भद्रभलाद्मीहरु को उपस्थित रहेको थियोे । उक्त कार्यक्रम मा जनता समाज वादी नेपाल पर्सा का अध्यक्ष राजेश मान सिंह केन्द्रीय सदस्य शशि कपूर मिया, केन्द्रीय सदस्य संजय यादव,वरिष्ठ नेता प्रेम बाबू पटेल, युवा नेता मुकेश द्विवेदी ,जि.स.स. का सदस्य अमोद यादव,युवा नेताहरू शशि पाण्डे , बिकाश यादव, भिम यादव ,एकरामुल मियाँ ठकुराई , आमिर सोहेल ,अजय यादव लगायत स्थानीय नेताहरू केदार राउत , महगु राउत,पलकधारी राउत, सलीम मियाँ , मंसूर मियाँ, राजकुमार पटेल लगायत कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम को सहजीकरण महानगर कमिटी कोषाध्यक्ष अफरोज आलम ले गरेका थिए ।