सिक्री खोसेर भाग्न खोज्दा चार पक्राउ

7,994

अर्जुन गुप्ता,
बिरगंज ।
बिरगंजमा आज ४:३० बजे छ्ठ पुजाको समाग्री खरिद गर्दै गरेकी एक महिलाको सिक्री खोसेर भाग्दै गरेको अवस्थामा दुई जना सिक्री चोरहरुलाई सिक्री धनी मिराले पक्राउ गरी घण्टाघरको प्रहरी बिटमा बुझाएकी छिन ।

प्रत्यक्षदर्शीका अनुसार चारजनाको समुहमा रहेका चोरहरु मध्ये दुई जनालाई आम जनताले पहिचान गरी पक्राउ गरेर घण्टाघर प्रहरी बिटमा बुझाएका छन । चारैजना चोरहरुलाई जिल्ला प्रहरी कार्यलय पर्सामा थप आनुसन्धानको लागी पठाइएको बुझिएको छ।