करेन्ट लागेर एक युवकको मृत्यु

114

अर्जुन गुप्ता,
बारा ।
बारा जिल्ला बिस्रामपुर गाउपालिका वडा नम्बर ५ इटियाहीमा बस्ने प्रहलाद साह सोनारका २५ बर्षिय छोरा बिकास साह सोनारको आज करेन्ट लागेर मृत्यु भएको छ । मृतक बिकास साह सोनारको पोस्टमार्ट्मको लागी सव नारायणी अस्पताल राखिएको अस्पताल प्रशासनले जानकारी गराएको छ ।