यौनजन्य दुर्व्यवहार विरुद्ध सार्वजनिक सवारी साधनमा स्टिगर टांस

66

सत्येन्द्र प्रताप सिंह

रौतहट २५ बिहीबार ।

जिल्ला प्रहरी कार्यालय राैतहटको आयोजनामा सदरमुकाम गौरको बस पार्कमा यौनजन्य दुर्व्यवहार विरुद्ध बिशेष अभियान सेफ्टी पिन चम्पियन कार्यक्रम अन्तर्गत सार्वजनिक सवारी साधनमा प्रहरी उपरीक्षक सिध्दि बिक्रम शाहले स्टिगर टांस गरेका छन्।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अनुरुप सार्वजनिक स्थल तथा सार्वजनिक यातायातका सवारी साधनहरुमा हुने यौनजन्य दुर्व्यवहार विरुद्ध बिशेष अभियान सेफ्टी पिन चम्पियनको समुद्घाटनका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले यातायात सवारी साधनहरूमा महिला, वालवालिका विरुद्ध हुने यौनजन्य दुर्व्यवहारका घटनाहरुमा खुलेर अवाज उठाउन अभिप्रेरित गर्दै यौनजन्य दुर्व्यवहार गर्ने ब्यक्तिलाई कानुन बमोजिम क…