विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद‍्को निर्णय

18

काठमाडौं ।
सरकारले डिआइजी विश्वराज पोखरेललाई एआइजीमा बढुवा गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले पोखरेललाई एआइजीमा बढुवा गरेको बैठकमा उपस्थित एक मन्त्रीले जानकारी दिए।