बिरगंज युथ एकेडमी कल्ब विजय

76

अर्जुन गुप्ता,
बिरगंज ।
भागवती युवा कल्बद्वारा आयोजित साईड फूटबल प्रतियोगिता मिती २०७७-०८-२५ देखी २०७७-०८-२९ को आज भएको फाईनल खेलमा युथ युनिटी क्लब बिरगंजलाई बिरगंज युथ एकेडमी कल्ब ले ०-१ ले पराजित गर्दै उपाधी हाथ परेको छ ।
फाईनल खेलमा सुरुको पहिलो हाल्फको १२ यौ मिनटमा युथ एकेडमी कल्बको जर्सी नम्बर १५ का आदित्य साक्यले पहिलो गोल गर्दै १ गोलले टिमलाई अघी पारेका थिए भने खेलको मन अफ द म्याच आदित्य साक्य हुन सफल भए। त्यस्तैगरी खेल अवधी भरका उत्कृस्ट खेलाडी युथ युनिटी कल्ब बिरगंजका सिसास थापा र उत्कृस्ट गोल रक्छक बिरगंज युथ एकेडमीका गोल किपर जय राम चौधरि भएका थिए।