हरिनारायणलाई जरिवाना

2,627

बिरगंज ।
बिरगंज महानगरपालिकाले जथाभावी फोहोर फाल्ने हरि ओम पार्टी प्यालेसका संचालक हरिनारायण गुप्तालाई जरिवाना गरेको छ ।

हरिनारायणले हरि ओम पार्टी प्यालेसबाट निस्केको फोहोरजन्य पदार्थहरु सिर्सिया नदिमा फालेर दुर्गन्धित बनाएकोले रु १५ हजार जरिवाना गरिएको हो ।