छाया अपाँगता अध्ययन केन्द्र भवनको उदघाटन

42

सत्येन्द्र प्रताप सिंह
रौतहट, ६ मंसिर ।
छाया अपाँगता अध्ययन केन्द्रको भवन आज परोहा नगर पालिकाका मेयर शेख वकिलले उदघाटन गरेका छन । उदघाटन समारोहलाई सम्बोधन गर्दै मेयर वकिलले परोहा नगर पालिकाका भेडियाही टोलमा अपाँगता भएका विद्यार्थीलाई अध्ययन गर्नका लागि सुनोलौ अवसर प्राप्त भएको बताए । जिल्ला भरीका कुनै ठाउँमा अपाँगता भएको वाल बालिकालाई अध्ययन गराउने विद्यालय नभएको अवस्थामा आज परोहा नगर पालिकामा शुरु भएको प्रति हर्षित छु बताए । यस विद्यालयमा छात्रा छात्र अवास सहित अध्ययन गराउने भवन बनेको बताए । अपाठङगता भएका बाल बालिकालाई यस बिद्यलयमा नमाकन गर्न अपिल समेत नगरवासी समक्ष गरे । अध्ययन केन्द्रमा अपा·ता भएका बाल बालिकालाई अध्यापन गराउन अवसर प्राप्त भएको उनले बताए ।
रेड च्यारिटी , नमस्ते फाउन्डेसन ,छाया लिक्टेन्स्टाइन,कार्नेभाली फाउन्डेसन , छाया अष्ट्रिया तथा परोहा नगरपालिकाको आर्थिक सहयोग एवं छाया नेपालको कार्यान्वयन साथै राष्ट्रिय अपा· कल्याण संघ नेपाल रौतहटको सहकार्यमा भवन निर्माण भएको हो । ३० लाखको गातमा ३ कठा जग्गा खरिद गरी ५७ लाखमा भवन निर्माण भएको संघले जनाएको छ । सो अवसरमा छाया अष्ट्रियाका प्रमुख समिने क्लोत्ज ,, ं छाया नेपालका कार्यकारी निर्देशक कमल थापा ,नेपाली काग्रेस २ ख का सभापति रामबाबु पटेल ,परोहा नगर पालिकाका नेकपाका अध्यक्ष श्यामबालक पटेल , नेपाली काग्रेस तरुल दलका नेता शेख जुमाई ,नेपाली काग्रस परोहाका उपसभापति प्रबुध अन्सारी लगायतका वक्ताहरुले आ आफनो सुझाव तथा सल्लाह दिएका थिए । राष्ट्रिय अपा· कल्याण संघ नेपालका अध्यक्ष राजेश साहको अध्यक्षतामा सम्पन्न भएको छ।

https://ankushdaily.com/