मेयर सरावगी जसपाको केन्द्रीय सदस्यमा मनोनित

97

बीरगंज।
बीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगी जनता समाजवादी पार्टीको केन्द्रीय सदस्यमा मनोनित हुनु भएको छ ।
काठमाडौंमा चार दिनदेखि चलेको जसपाको कार्यकारिणी समितिको बैठकले मेयर सरावगीलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो ।