Home मुख्य समाचार जीत नजिक गगन थापा, दोस्रोमा विश्वप्रकाश

जीत नजिक गगन थापा, दोस्रोमा विश्वप्रकाश

by अंकुश दैनिक
0 views

काठमाडौं ।

नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा जित नजिक पुगेका छन्। आधाभन्दा बढी मतगणना भइसक्दा थापाले २३४८ मत प्राप्त गरेका छन्। ३६२० गणना हुँदा थापा जित नजिक पुगेका हुन्। यसैगरी प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्मा पनि जीततर्फ अगाडि बढेका छन्। उनले१४७७ पाएका छन्।

तेस्राे नम्बरमा रहेका प्रकाशशरण महतले ११९० मत प्राप्त गर्दा प्रदीप पाैडेलले १०८५ मत प्राप्त गरेका छन्। यसैगरी मिनेन्द्र रिजालले ६२९ र राजाराम कार्कीले ८६ मत पाएका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.