Home समाचार प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मीद्वारा मदरसामा न्याय कपडा बितरण

प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मीद्वारा मदरसामा न्याय कपडा बितरण

by अंकुश दैनिक
0 views

बिरगंज ।
तराईमा चिसो बढे सँगै प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मीले मदरसामा अध्ययनर्त बालबालिकालाई न्याय कपडा बितरण गर्नु भएका हुन् ।

प्रदेश संसद कुर्मीले आज बिरगंज महानगरपालिका वडा नम्बर १ सिसो वारिमा रहेको मदरसा अध्यनरत करिब २०० जना बालबालिकालाई आफनो संसदीय कोषबाट चिसोमा लगाउने न्यानो ज्याकेट बितरण गरेका हुन ।

चिसो तथा सितलहरले सबै लाइ प्रभाव त पार्छ नै तर सबै भन्दा बडि प्रभाव बाल बालिकालाई नै हुन्छ । बाल बालिकाले कतिको चिसो छ वा छैन भनेर बुझदैन्न र भन्दैन्न जस्ले गर्दा उनिहरुमा चिसोको कारन निमुनिया रुघाखोकी जस्ता रोग लाग्ने गर्दछ कार्यक्रमको अध्यक्षता मौलाना साबिर साहेबले बताउनुभयो ।

बाल बालिका चिसो बाट बिरामी हुने गरेको ले पहिलो प्राथमिकतामा बालबालिकालाई दिई ज्याकेट बितरण गरेको र दोस्रो चरणमा वृद्ध वृद्ध आश्रमलाई प्राथमिकतामा राखेको संसद कुर्मीले बताउनुभयो ।

कार्यक्रममा लोसपा का जिल्ला अध्यक्ष पुर्सोतम झा नगर उप- अध्यक्ष सेख फिरोज र केन्द्रिय सद्स्य रमभा मिश्रको उपस्तिथिरहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.