Home समाचार गौर ट्राफिकद्वारा सवारी कार्वाही हुदाँ करिब ९ लाख राजस्व सड्ढलन

गौर ट्राफिकद्वारा सवारी कार्वाही हुदाँ करिब ९ लाख राजस्व सड्ढलन

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह
रौतहट, ६ पौष ।
रौतहटको गौर ट्राफिक प्रहरीले सवारी साधनहरुको लागि ब्यापक चेकजाँचमा सकृयता बढाएको छ।
ट्राफिक प्रहरी गौरका ट्रा प्र ना नी सुरेन्द्र कोइरालाको कार्यकालमा सवारी साधनको चेकजाँचमा सकृयता बढाएको हो। चालू आर्थिक वर्षको पांच महिनामा एक हजार दुई सय पचास वटा सवारी साधनलाई कार्वाही गरी आठ लाख त्रेयासी हजार पाँच सय रुपियाँ राजस्व सड्ढलन भएको ट्राफिक प्रहरीका ट्रा प्र ना नी कोइरालाले अंकुश दैनिकलाई जानकारी दिनुभएको छ। यसै गरी मंगलवार भंसार कार्यालय स्थित सवारी साधन ६७ वटा मो सा तथा २ वटा जिप कारलाई कार्वाही गरी बयालीस हजार राजस्व सड्ढलन भएको छ भन्ने साथी सेविङ एण्ड क्रेडिट को अपरेटिव प्रा लि को आर्थिक सहयोगमा १० थान पार्कि· निषेध लगायतका हुडिड:बोर्ड तथा न पा भित्रको बजार एरियाहरुमा बिभिन्न जनचेतना मूलक ठूलो हुडिड:बोर्ड ५वटा जडान गरिएको गौर ट्राफिक प्रहरीले जानकारी दिनुभएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.