Home समाचार नेपाल राष्ट्र बैंक लिमिटेड शाखा गौर द्वारा दुई दिने डिजिटल बैंकिङ साक्षात्कार कार्यक्रम सम्पन्न

नेपाल राष्ट्र बैंक लिमिटेड शाखा गौर द्वारा दुई दिने डिजिटल बैंकिङ साक्षात्कार कार्यक्रम सम्पन्न

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह
रौतहट, १० पौष ।
रौतहटको सदरमुकाम गौर स्थित रहेको नेपाल राष्ट्र बंक,लिमिटेड शाखा गौरले महर्षि बालमिकि उच्च माद्यामिक क्याम्पसाको प्रांगणमा डिजिटल बैंकिङ वित्तीय साक्षात्कार कार्यक्रम गरेको छ।
यो कार्यक्रम महर्षि बालमिकि उच्च विद्यालय क्याम्पस का विद्यार्थी ,कर्मचारी र बैंक कर्मचारी विच गरिएको छ।
आज विहान शुक्रबार ७ बजे देखि ९ बजे सम्म दुई घण्टे कार्यक्रममा डिजिटल कारोबारको बारेमा गौर शाखाका कर्मचारी समिक्षा पोखरेलले प्रस्तुतिकरण गरेका थिए।
आधुनिक युगमा अनिवार्य कम्प्युटर एवं ईन्टरनेट जान्नै पर्ने हुनाले अधिकांस सेवाग्राहीहरुले डिजिटल बैंकिङ कारोबार सम्बन्धि मोबाइल बैंकिङ ,ईन्टरनेट बैंक,सी आसबा, डिमेट सेयर बजार ,डेविट अन्य डिजिटल कारोबार बारे सचेतना कार्यक्रम सम्पन्न गरिएको तथा नेपाल राष्ट्र बैंक लिमिटेडले उपलब्ध गराउदै आएको सेवा सुविधाको बारेमा जानकारी गराएको शाखा प्रवन्धक गिरीन्द्र कुमार झाले बताएका थिए।
नेपाल राष्ट्र बैंक लिमिटेड शाखा गौरको आयोजनामा गरिएको डिजिटल बैंकिंग वित्तीय साक्षात्कार कार्यक्रममा सयौको संख्यामा विद्यार्थी लगायतका क्याम्पसका प्रमुख जगरनाथ केशरी तथा कर्मचारीहरुले भाग लिएका थिए भने नेपाल राष्ट्र बैंक लिमिटेड शाखा गौरको प्रवन्धक गिरीन्द्र कुमार झाको अध्यक्षतामा कार्यक्रम भव्य सभ्य साथ सम्पन्न भएको थिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.