Home Top News प्रधानमन्त्री देउवा २६ मा भारत जाने, समकक्षी नरेन्द्र मोदीसँग गुजरातमा औपचारिक भेटवार्ता

प्रधानमन्त्री देउवा २६ मा भारत जाने, समकक्षी नरेन्द्र मोदीसँग गुजरातमा औपचारिक भेटवार्ता

by अंकुश दैनिक
0 views

काठमाडौं, २१ पुस

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पुस २६ गते भारत भ्रमणमा जाने भएका छन् । देउवाले २६ पुसमा भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री सचिवालयका अनुसार उनले सोही दिन भारतीय समकक्षी नरेन्द्र मोदीसँग गान्धीनगरमा औपचारिक भेटवार्ता गर्ने छन् । यसका साथै देउवाले सबै भेटघाट कार्यक्रम गान्धीनगरमै गर्ने छन् ।

प्रधानमन्त्री पत्नी यसअघि नै दिल्ली पुगिकसेकी छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.