Home समाचार सिलाई कटाई तालिम सम्पन्न

सिलाई कटाई तालिम सम्पन्न

by अंकुश दैनिक
0 views

संतोष रन्जितकार
वीरगंज, २० पुस ।
परवानीपुर गाउपालिकाको सहजीकरण तथा प्रोफेशनल क्रिएटिभ ट्रेनिंग सेन्टर प्रा.ली.को आयोजनामा वडा न.२ का २० जना महिलाहरुलाई एक महिने सिलाइकटाइ तालिम आयोजना गरेकोमा आज सम्पन्न भएको छ ।
प्रमुख अतिथि हरि नारायण साहले प्रमाण पत्र बितरण गदै तालिममा सिकेका सीपलाई ब्यवहारमा ल्याउन आग्रह गर्नु भएको थियो
गाउपालिकाभित्रका वाडका महिलाहरु सिप सिके पश्चात अब रोजगार ब्यबसायमा लागे आत्मनिर्भर हुने आय आर्जन गर्न सक्यो भन्ने आफ्नो घर खर्चको लागी आफै सक्ष्म हुने धारणा समाजिक शाखा प्रमुख अजय कुशवाहाले मन्तब्य राख्नुभयो । कार्यक्रममा सहभागी बंशीधर गुप्ताको अध्यक्षतामा प्रमुख अतिथी हरिनारायण साह ,बिशिष्ट अतिथी अजय कुशवाहा ,सुरेश साह,श्यामबिनय चौधरी,प्रशिक्षक रिंकु देवी, लगायत सहभागीहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.