Home समाचार प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मीको अभियान जारी हाल सम्म ५५१ थान सल बितरण

प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मीको अभियान जारी हाल सम्म ५५१ थान सल बितरण

by अंकुश दैनिक
0 views

वीरगञ्ज ।
पर्सा क्षेत्र नम्बर २ ख का प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मीले आफनो क्षेत्रमा रहेका एकल र बृद्ध महिला हरु लाई सल बितरण अभियान आज दोस्रो दिन पनि जारी राखेका छन् ।
संसद रमेश प्रसाद कुर्मीले आफने संसदीय कोष बाट २२३ थान सल बितरण गरेका छन् । आफनो क्षेत्रको तिन वटा स्थानमा सल बितरण गरी उनले ४ दिवशीय अभियानको दोसा्रे दिन समपन्न गरेका छन् ।
बढ्दै गएको चिसो तथा शितलहरलाई मध्यनजर गर्दै आफुले आफनो क्षेत्रमा रहेका एकल ,बृद्ध तथा असाहाय महिलाहरु लाई चिसो र सितलहर बाट बचाउने उपदेश्यले क्षेत्र भरी नेै सल बितरण गर्ने अभियान चलाएको आज दोस्रो दिन संसद रमेश प्रहाद कुर्मी ले सितलहर बाट समाजमा रहेका एकल गरीब,बृद्ध र असाहाय महिला महिलाहरु लाई प्रथमिक्तामा राखि चार दिवसीय अभियान अन्तरगत दोसा्रे दिन बिरगन्जको बिन्दवाशनीमा १९ नम्बर वाडामा ९५ थान बारवा टोलमा ४० थान र वडा नम्बर २५ सिर्सिया भन्सारमा ८८ थान गरी आज २२३ जना एकल महिला ताथा बृद्ध लाई सल बितरण गरेको बताए ।
सल बितरण कार्यक्रममा बिन्वासनी १९ का बिरेन्द्र सरार्फ , केदार गुप्ता ,प्रमोद यादव , दिपक पटेल पुरन ,कनवार अंसारी भन्सार सिर्सियामा लाल बाबु बगट ,अस्लम आलम ,अखिलेस पटेल ओम प्रकाश सरार्फ , पारस साह र सेखा फीरोज लगाएतको उपसतीथीहरेको थियो ।
कार्यक्रमको पहिलो दिन नेता कुर्मीले आफनो क्षेत्रमा ३२८ थान बितरण गरी सकेको छन र आज २२३ थान गरी २ दिनको अभियानमा ५५१ थान सल बितरण भएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.