Home समाचार बाघको आक्रमणबाट रौतहटमा एक युवक घाईते

बाघको आक्रमणबाट रौतहटमा एक युवक घाईते

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह
रौतहट, १८ माघ ।
रौतहटको वनमा बाघको आक्रमणबाट एक युवक घाईते भएकाछन् । चन्द्रपुर नगरपालिका वडानं ५ घर भएका युवाले घांस लिन जांदा बाघले आक्रमण गरेको हो । २२ बर्षिय प्रदिप चौधरीलाई बाघले घाईते बनाएको रंगपुर साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष जितेन्द्र चौधरीले जानकारी दिए । उनी रंगपुर साझेदारी वनको क्षेत्रमा साझ घास लिन गएका थिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.