Home समाचार सशस्त्र प्रहरीद्वारा गुप्ता सम्मानित

सशस्त्र प्रहरीद्वारा गुप्ता सम्मानित

by अंकुश दैनिक
0 views

बिरगंज ।
‘२१ औ सशस्त्र प्रहरी दिवस २०७८’ को अवसरमा बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता सम्मानित भएका छन । सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको निर्माण कार्यको लागी उल्लेखनीय भूमिका निर्वाह गरेकोमा उहाँलाई सम्मानित गरिएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणमा आयोजित एक कार्यक्रममा उहालाई प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले कदर पत्रले सम्मानित गर्नुभएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.