Home Top News नेपाल प्रहरीमा तीन एआइजीको दरबन्दी थप्ने सरकारको निर्णय

नेपाल प्रहरीमा तीन एआइजीको दरबन्दी थप्ने सरकारको निर्णय

by अंकुश दैनिक
0 views

काठमाडौं ।

सरकारले नेपाल प्रहरीमा तीनजना एआईजी थप्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले तीनजना एआईजी थप्ने निर्णय गरेको हो ।

नेपाल प्रहरीको जनपदतर्फ हाल पाँच जना एआईजी रहेका छन् । तीन जना थपिएसँगै एआईजीको संख्या आठ पुग्नेछ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.