बिरगंज ११ मा जसपा-एमाले गठबन्धनको संयुक्त घरदैलो

24

बिरगंज ।
जसपा-एमाले गठवन्धनले बुधबार पर्सा क्षेत्र नं १ बिरगंज महानगरपालिका वडा नम्बर ११ को श्रीपुरमा
घरदैलो कार्यक्रम गरेका छन् ।

घरदैलो कार्यक्रममा प्रतिनिधीसभा सदस्य उम्मेदवारका उम्मेदवार प्रदीप यादव र प्रदेशसभा सदस्य १(२)का उम्मेदवार लालबाबु राउतलाई मतदाताले समर्थन गर्दै स्वागत गरेका थिए ।

घरदैलोमा जसपा र एमालेका नेता कार्यकर्ताहरुसंगै स्थानीय मतदाता पनि सहभागी भएका थिए ।