राैतहट २ (क) काे प्रदेश सभा सदस्यमा माे.जैद आलम विजयी

20

सत्येन्द्र प्रताप सिंह,
रौतहट ।
राैतहट २ (क)बाट नेकपा एमालेका उम्मेदवार माे.जैद आलम विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार नागेन्द्र प्रसाद सिन्हा लाई पराजित गर्दै आलमले विजय निकालेका हुन् ।आलमले १३ हजार ५३२ मत प्राप्त गर्दा सिन्हाले ६ हजार ८७२ मत प्राप्त गरेका छन् ।
त्यस्तै लाेसपा उम्मेदवार शेख जमसैदले ५ हजार ४७४ मत प्राप्त गरि तेस्रो स्थानमा छन् ।