रौतहट क्षेत्र नं. १ बाट पूर्व प्रधानमन्त्री माधव नेपाल विजयी

8

सत्येन्द्र प्रताप सिंह,
रौतहट ।
रौतहट क्षेत्र नं. १ मा नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार अजय कुमार गुप्तालाई ६ हजार ६०० मतको अन्तरले पराजित गरेका हुन ।
नेपालको ३३ हजार ५२२ मत आएको छ भने गुप्ताले २६ हजार ९२२ मत पाए ।