Home समाचार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाए विश्वासको मत

by अंकुश दैनिक
0 views

काठमाडौं 

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् ।

अधिकारीलाई एमालेका २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ गरी ३१ जना सांसदले समर्थन गरेका छन् । नेपाली कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरेका छन् ।

अधिकारीले मुख्यमन्त्री नियुक्त हुँदा ३३ सांसदको समर्थन पाएका थिए । आजको प्रदेशसभा बैठकमा अधिकारीलाई स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) भने प्रदेशभा बैठकमा अनुपस्थित रहे भने एमालेबाट निर्वाचित ज्येष्ठ सदस्य मित्रलाल बस्यालले बैठक सञ्चालन गरेका कारण उनले मतदान गरेनन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.