Home समाचार नेपाल प्रेस युनियन मधेस प्रदेशकाे अध्यक्षमा सत्यप्रकाश श्रेष्ठ निर्विरोध निर्वाचित

नेपाल प्रेस युनियन मधेस प्रदेशकाे अध्यक्षमा सत्यप्रकाश श्रेष्ठ निर्विरोध निर्वाचित

by अंकुश दैनिक
0 views

अंकुश संवाददाता,
बिरगंज ।

नेपाल प्रेस युनियन मधेस प्रदेशको अधिवेशनबाट अध्यक्षमा सत्यप्रकाश श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।

बाराकाे कलैयामा शनिबार सम्पन्न प्रेस युनियन मधेस प्रदेशकाे प्रथम अधिवेशनले बाराका बरिस्ठ पत्रकार श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेकाे हाे ।

अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ सहित २५ सदस्यीय प्रदेश कार्य समिति निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा धिरेन्द्र प्रसाद साह, समावेशी उपाध्यक्षमा साेम दयाली, महिला उपाध्यक्षमा रमीता नेपाल, महासिचवमा अजय कुमार साह, सचिवमा सन्ताेष पाण्डे ,पुस्तिका केसी, मनाेजकुमार माझी र काेषाध्यक्षमा उदय दास थारु निर्वाचित भएका छन् ।

यसैगरि सदस्यहरुमा श्रवण साह, धिरेन्द्र श्रेष्ठ ,विजय साह, गिरिराज ओली, सन्जिव साह,मुकेश झा, अजय कुमार साह, शैलेन्द्र सिंह,राकेश गुप्ता, सृजा थापा, बब्लु चाैधरी, देवेश मल्लिक,नवीन चाैधरी, हरिस खुद्दार,पवन मिश्रा,नरेश चाैधरी र उतिमलाल कापरी निर्वाचित भएका छन् ।

यस्तै लेखा समितिकाे संयाेजकमा रन्जन खरेल तथा सदस्यमा राहुल गुप्ता र प्रियंका दास निर्वाचित भएकाे प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष अनिलकुमार कर्णले जानकारी दिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.