Home समाचार सार्वजनिक बिदाको दिन पनि कार्यालय खोल्ने सरकारको तयारी

सार्वजनिक बिदाको दिन पनि कार्यालय खोल्ने सरकारको तयारी

by अंकुश दैनिक
0 views

काठमाडौं ।

सरकारले सार्वजनिक बिदाको दिन पनि कार्यालय खोल्ने तयारी गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदामा अत्यावश्यकीय सेवा प्रवाह सुचारु गर्ने निर्णय गरेको हो ।

यसका लागि कुन कुन कार्यालयमा सेवा सुचारु गर्ने भन्ने सम्बन्धमा मन्त्रिपरिषद्को प्रशासनिक समितिले सूचिकृत गर्नेछ ।

सार्वजनिक बिदामा काम गरेका कर्मचारीलाई सट्टा विदा दिनेगरी अत्यावश्यकीय कार्यालय खोल्ने तयारी गरिएको हो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.