Home समाचार जसपा सांसद सहनाज रहमानको निधन

जसपा सांसद सहनाज रहमानको निधन

by अंकुश दैनिक
0 views

बिरगन्ज ।

जनता समाजवादी पार्टी (जसपा) का सांसद सहनाज रहमानको निधन भएको छ ।

सांसद रहमानको हृदयघातका कारण आज निधन भएको हो । केन्द्रीय सदस्य रहमानलाई जसपाले समानुपातिक सांसद बनाएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.