Home समाचार सरकारबाट बाहिरिने राप्रपाकाे निर्णय

सरकारबाट बाहिरिने राप्रपाकाे निर्णय

by अंकुश दैनिक
1 views

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समिकरण बदलेसँगै राप्रपाले साे निर्णय लिएकाे हाे ।

आज बसेकाे कार्यसम्पादन समितिकाे वैठकले राप्रपाका मन्त्रीहरू फिर्ता बाेलाउने निर्णय लिएकाे उपाध्यक्ष बुद्धिमान तामाङले बताए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.