Home समाचार पल शाहलाई उच्च अदालतले दियो सफाइ

पल शाहलाई उच्च अदालतले दियो सफाइ

by अंकुश दैनिक
0 views

 

काठमाडौं ।

बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।

आइतबार न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको इजलासले सफाइ दिएको हो ।

सोमबार पल शाह रिहा हुने जनाइएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.