Home समाचार प्रमिला कुमारीले फिर्ता लिइन् उपराष्ट्रपतिमा दिएको उम्मेदवारी

प्रमिला कुमारीले फिर्ता लिइन् उपराष्ट्रपतिमा दिएको उम्मेदवारी

by अंकुश दैनिक
0 views

काठमाडौं

उपराष्ट्रपति निर्वाचनमा उम्मेदवार रहेकी जसपाकी प्रमिला कुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ताको स्वघोषणा गरेकी छन् ।

सोमबार एक विज्ञप्ति जारी गरि गर्दै उनले पार्टीकै नेता रामसहाय यादवलाई समर्थन रहनेगरी उम्मेदवारी फिर्ताको घोषणा गरेकी हुन् ।

मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता, समावेशीता, संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र समाजवाद प्रति निष्ठापूर्वक संधै समर्पित रहने सालीन स्वभावका, सादा जीवन, निष्कलंक एवम् स्वच्छ छवी र उच्च विचार भएका एक बौद्धिक एवम् परिपक्व नेता यादव नै उपराष्ट्रपति योग्य र सक्षम उम्मेदवार भएको उल्लेख गरेकी छन् ।

pramila

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.