Home Top News प्रधानमन्त्री प्रचण्डले ६ गते विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले ६ गते विश्वासको मत लिने

by अंकुश दैनिक
0 views

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगमी चैत ६ गते विश्वासको मत लिने भएका छन्। उपराष्ट्रपतिको चुनाव सकिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

प्रचण्डले सबैसँग परामर्श गरेपछि चैत ६ गते विश्वासको मत लिने तयारी गरेकाे प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए ।

विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार गरिने बताइएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.