Home समाचार रौतहटका ३१ जनाले त्यागे नेकपा एस

रौतहटका ३१ जनाले त्यागे नेकपा एस

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह,
रौतहट ।
रौतहटमा माधब नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई ठुलो धक्का लागेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै चन्द्रपुर नपा मेयर प्रत्यासी बाबुराम दाहाल सहित ३१ जना नेता नेकपा एमालेमा फर्किएका छ्न । समाजवादीले कम्युनिस्ट आन्दोलन पुरा गर्न नसक्ने भन्दै चन्द्रपुर ४ का पुर्व वडा अध्यक्ष अमर बहादुर आले,शेख कलिमुल्लाह, टीका कार्की, बिनोद चौधरी लगायत ३१ जना नेकपा एसका प्रभाबशाली नेताहरु एमालेमै फर्किएका हुन ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.