Home समाचार २ सय १ किलोकाे माला लगाएर सशस्त्र प्रहरीका इन्स्पेक्टर भट्टकाे बिदाई

२ सय १ किलोकाे माला लगाएर सशस्त्र प्रहरीका इन्स्पेक्टर भट्टकाे बिदाई

by अंकुश दैनिक
0 views

अंकुश संवाददाता,
बिरगंज ।

बोर्डर आउट पोष्ट बिरगंज भन्सारका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक रविन्द्र भट्टलाई २०१ किलोकाे माला लगाएर बिदाई गरिएको छ ।
बिरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले माला लगाएर बिदाई गर्दै भट्टको कार्यशैलीकाे खुलेर प्रशंसा गरेका थिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.