Home खेलकुद च्याम्पियन्स लिगको क्वाटरफाइनल आजबाट सुरु हुदैँ

च्याम्पियन्स लिगको क्वाटरफाइनल आजबाट सुरु हुदैँ

by अंकुश दैनिक
0 views

काठमाडौं । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनल खेलहरु आजवाट सुरू हुँदैछ ।

क्वाटरफाइनल पहिलो खेल पोर्चुगलको बेन्फिका र इटालीको इन्टर मिलान बिच हुनेछ भने भने मंगलबार राति नै म्यानचेस्टर सिटी र जर्मनीको बायर्न म्युनिख बिच प्रतिस्पर्धा हुनेछ ।

क्वाटरफाइनलका बाँकी दुई खेलहरू भने बुधबार राति हुनेछन । जसअनुसार इटालीको मिलान दुई इटालीयन टोली एसी मिलान र नापोली भिडने छ भने स्पेनको खेल मैदानमा रियल मड्रिड र चेल्सी एक अर्का बिरुद्ध मैदानमा उत्रनेछन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.