Home खेलकुद नेपाल एसीसी कपको सेमिफाइनलमा

नेपाल एसीसी कपको सेमिफाइनलमा

by अंकुश दैनिक
0 views

काठमाडौं ।

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भारी बर्षाका कारण मूलपानी मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेल हुन नसकके पछि साउदीसँग अंक बाडेर नेपाल समुह एवाट सेमिफाइनलमा प्रवेश गरेको हो  ।

भारी वर्षासँगै बिहान ८:३० मा हुनु पर्ने टस १२ बजेसम्म पनि हुन नकसे पछि खेल रद्ध गरेर  नेपाल र साउदी अरबले अंक बाँडेका हुन् ।

आजको यो निर्णयसँगै तीन खेलबाट नेपालले पाँच अंक पुर्‍याएको छ भने २ अंकसहित साउदी अरब चौथो स्थानमा छ ।

अन्तिम खेलमा नेपालले कतारसँग खेल्नेछ । कतारसँग हार्दा पनि नेपाललाई फरक पर्ने छैन । रन रेट राम्रो भएका कारण नेपाल कम्तीमा उपविजेता भइसकेको छ । कतारलाई जित्दा समूह विजेता हुनेछ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.