Home राजनीति स्वर्णिम निरन्तर मतान्तर बढाउँदै

स्वर्णिम निरन्तर मतान्तर बढाउँदै

by अंकुश दैनिक
0 views

काठमाडौं ।

तनहुँ क्षेत्र नम्बर १ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ।

अहिलेसम्म १७ वडाको भोट गनिसकिएको छ । सुरुदेखि नै लिड गरिरहेका रास्वपाका डा स्वर्णिम वाग्लेले त्यसलाई कायमै राखेका छन् ।

२५ हजार ३६८ मत गणना हुँदा वाग्लेले १२ हजार ७०५ मत पाएका छन्। उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले सात हजार ६४७ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। खनालले चार हजार २२० मत ल्याएका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.