Home समाचार एमाले सांसद कोइरी निलम्बित

एमाले सांसद कोइरी निलम्बित

by अंकुश दैनिक
0 views

काठमाडौं । 

नेकपा एमालेका लक्ष्मी महतो कोइरीकाे सा‌ंसद पद निलम्बनमा परेकाे छ । मंगलबार  सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम कोइरीकाे सा‌ंसद पद निलम्बन गरेका हुन्।

सभामुख घिमिरेको निर्देशनअनुसार संघीय संसद् सचिवालयले मंगलबार सूचना टाँसेर कोइरीकाे सा‌ंसद पद निलम्बनमा परेको जानकारी दिएको हो । काेइरीविरुद्ध फाैजदारी अभियाेगमा अदालतबाट पक्राउ पुर्जी जारी भएकाे छ र प्रहरीकाे फरार सूचीमा रहेका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.