Home खेलकुद गुल्सान झाको अर्धशतक

गुल्सान झाको अर्धशतक

by अंकुश दैनिक
0 views

काठमाडौं ।

एसीसी प्रिमियम कपको जारी फाइनल खेलमा नेपालका ब्याटर गुल्सान झाले  पाहुना टोली संयुक्त अरब इमिरेटस (युएई)विरुद्ध अर्धशतक पुरा गरेका छन् ।

उनले ७५ बलमा ५१ रन बनाएर खेलिरहेका छन् । उनलाई भीम सार्कीले क्रिजमा साथ दिइरहेका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.