Home समाचार मिटरब्याज सम्बन्धी समस्या समाधान गर्ने अध्यादेश जारी

मिटरब्याज सम्बन्धी समस्या समाधान गर्ने अध्यादेश जारी

by अंकुश दैनिक
0 views

काठमाडौं ।

मिटरब्याजसँग सम्बन्धी समस्या समाधान गर्नका लागि भनिएको अध्यादेश जारी भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० बुधबार जारी गरेका हुन् ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि आवश्यक कानून बनाउन अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

त्यसको अर्को दिन नै राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.