Home समाचार डीभीको नतिजा आउँदै

डीभीको नतिजा आउँदै

by अंकुश दैनिक
7 views

काठमाडौं ।

अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी) को नतिजा आज राति आउँदै छ ।

अमेरिकी प्रशासनका अनुसार मे ६ अर्थात् आज राति ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो ।

यसअघि डीभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुने अमेरिकन डीभी शाखाले जानकारी दिएको छ ।

डीभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका लागि सम्बन्धित वेभसाइटमा गएर आफ्नो कन्फर्मेशन नम्बर राख्नु पर्दछ । त्यसबाट डीभी परे नपरेको थाहा हुन्छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.