Home समाचार प्रेस युनियन बाराको अध्यक्षमा श्याम यादव निर्वाचित

प्रेस युनियन बाराको अध्यक्षमा श्याम यादव निर्वाचित

by अंकुश दैनिक
0 views

बारा ।

नेपाल प्रेस युनियनको बारा अध्यक्षमा श्याम यादव चयन भएका छन् । त्यस्तै उपाध्य्क्षमा बसन्त खतिवडा चयन भएका छन् ।  कलैयामा सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट उनीहरु दोश्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका हुन् ।

समावेशी उपाध्यक्षमा अनिलकुमार साह, सचिवमा राजेश कुशवाहा, सहसचिवमा बिनिता चौधरी तथा कोषाध्यक्षमा अरुण साह पनि सर्वसम्मत चयन भएका छन् ।

यस्तै सदस्यमा पवन सिंह, चन्दनकुमार चन्दन, विनयराज शर्मा, अन्जली गुप्ता, राहुल गुप्ता, प्रभु यादव, नुरआलम बादसाह, सन्दीप यादवलगायत चयन भएका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.