Home Top News पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ

पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ

by अंकुश दैनिक
0 views

बिरगंज ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्।

खाँणलाई उनकै निवासबाट पक्राउ गरिएको बुझिएको छ।

विस्तृत विवरण आउन बाकी ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.