Home समाचार वीरगन्ज महानगर वडा नम्बर ८ र प्रभु हस्पिटलबीच सम्झौता,गर्भवती महिलाहरुलाई निःशुल्क भिडियो एक्स–रे गरिने

वीरगन्ज महानगर वडा नम्बर ८ र प्रभु हस्पिटलबीच सम्झौता,गर्भवती महिलाहरुलाई निःशुल्क भिडियो एक्स–रे गरिने

by अंकुश दैनिक
0 views

वीरगन्ज

वीरगन्ज महानगरपालिका वडा नम्बर ले गर्भवती महिलाहरुलाई निःशुल्क भिडियो एक्सरे गराईदिने भएको वडा नम्बर का वडाअध्यक्ष रितेश गुप्ताको पहलमा गर्भवती महिलाहरुलाई निःशुल्क भिडियो एक्सरे गराईदिने भएको हो यसको लागि वीरगन्ज महानगरपालिका वडा नम्बर को कार्यालय प्रभु हस्पिटल एण्ड रिसर्च प्रालिबीच सम्झौता भएको

वडा नम्बर को कार्यालयमा आज बिहान भएको सम्झौता पत्रमा वडा नम्बर को तर्फबाट वडा अध्यक्ष रितेश गुप्ता वडा सचिवराजकुमार गुप्ताले हस्ताक्षर गर्नुभएको प्रभु हस्पिटलको तर्फबाट सञ्चालक डाक्टर मनोज कुमार गुप्ता डाक्टर लक्ष्मी थापागुप्ताले हस्ताक्षर गर्नुभएको सम्झौता पत्रमा वीरगन्ज महानगरपालिका वडा नम्बर को वडा कार्यालयले सिफारिस गरेको आधारमावडाका गर्भवती महिलाहरुलाई प्रति बिरामी ५९० रुपैंयाको दरले भिडियो एक्सरे गराउनु पर्नेछ

यसको भुक्तान वडा नम्बर कार्यालयले गर्ने उल्लेख गरिएको अल्ट्रा साउण्ड रेडियोलोजिष्ट बाटनै गर्नुपर्ने अल्ट्रा साउण्डगरिसकेपछि भुक्तानीको लागि प्रत्येक महिना वडा नम्बर कार्यालयमा बिल पेश गर्नुपर्नेछ यसको लागि वडा कार्यालयले लाखरुपैंया बजेट विनियोजन गरेको वडा सचिव राजकुमार गुप्ताले बताउनुभयो

सम्झौतापछि बोल्दै वडा अध्यक्ष रितेश गुप्ताले स्वास्थ्य उपचारकै अभावमा गर्भवती महिलाहरुलाई समस्या नहोस भनेर निःशुल्क भिडियोएक्सरे को पहल गरेर प्रभु हस्पिटलसँग सम्झौता गरेको बताउनुभयो स्वास्थ्यकर्मी रमण झाले गर्भवती महिलाहरुलाई भिडियो एक्सरे अति आवश्यक रहेपनि कसैले त्यो सुविधा नदिएको जानकारी गराएको उहाँकै कुराबाट प्रभावित भएर आफूले अल्ट्रा साउण्ड सेवादिने पहल गरेको बताउनुभयो

रमण झा अहिले भौतिक रुपमा नरहेपनि उहाँको कुरा गर्भवती महिलाहरुका लागि निकै महत्वपूर्ण गम्भीर विषय भएकाले नै यसमावडाले कार्यक्रमलाई अगाडि बढाएको बताउनुभयो प्रभु हस्पिटलका सञ्चालक डाक्टर मनोज गुप्ताले महिलाहरुको स्वास्थ्य जटिलतागर्भवतीको समयमा नै हुने भएको पेटमा भएको बच्चाको स्वास्थ्य अवस्था जान्नका लागि भिडियो एक्सरे अनिवार्य रहेकोले पनि वडाकार्यालयले अगाडि ल्याएको कार्यक्रमले वडाका गर्भवती महिलाहरुलाई फाइदा हुने बताउनुभयो

उहाँले सरकारी अस्पतालमा गर्भवती महिलाहरुको चाप उत्तिकै हुने समय पनि लाग्ने हुँदा निजी अस्पतालहरुमा वडा कार्यालयकोपहलमा सेवा दिन पाउँदा निकै खुशी लागेको सरकारी अस्पतालको भन्दापनि कम शुल्कमा गुणस्तरीय सेवा पाउने विश्वासदिलाउनुभयो

वडा अध्यक्ष रितेश गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा डाक्टर लक्ष्मी गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराजखड्का, वीरगन्ज महानगरपालिकाकी स्वास्थ्य शाखा संयोजक इन्दिरा लोहनी,वडा सदस्य गफार मिया,अभियन्ता दिलिप राज कार्की, विभिन्न सन्चार कर्मी लगायत उपस्थित रहि  बोल्नु भएको थियो

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.